बिउ छर्नेको उखान नामक यो सानो पुस्तिका बाइबलको नयाँ करार मर्कूश ४: १ -२० बाट लिइएको हो। यहाँ प्रभु येशूले यस उखान अर्थात् दृष्तान्तमा परमेश्वरको वचन बिउ हो भने खेतचाहिँ हामी मानिसहरुका हृदय हो भनी बताउनु भएको छ। यो पुस्तिका परिक्षणको लागि मात्र हो। पूरै पढ्नको लागि इन्टरनेटमा हेर्नुहोस् वा डाउनलोड गर्नुहोस्।
बिउ छर्नेको उखान
Your encouragement is valuable to us
Your stories help make websites like this possible.